समाचार

बेनीघाट रोराङका ६५ घरपरिवारलाई खाद्यान्न सहयोग

धादिङ । खाद्यान्न संकट भोगिरहेको  दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । विपन्न ....

हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले ....

न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको विपक्षी गठबन्धनको आरोप

काठमाडौं । विपक्षी पाँच दलिय गठबन्धनले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । ....

नेपालमा थप ४,५२२ मा कोरोना पुष्टि,४९५४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,५२२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डू ....

कर्णालीका चार सांसद बर्खास्तविरुद्धको अन्तरिम आदेश खारेज गर्न सर्वोच्चद्वारा

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी यसअघि दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न अस्वीकार गरेको छ । भ्याकेट निवेदनमा मंगलबार न्यायाधीश डा. आनन्दमोहन ....

मन्त्रिपरिषद् पुनर्गठनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश,२१ मन्त्री स्वतः पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने ....

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ....

चीनमा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्धित

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ । गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश ....

उपलब्धिको रक्षागर्दै संविधानलाई सही बाटोमा हिँडाउछौंः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् । माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन ....

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् ....

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो,निजी सवारीसाधन जोरविजोर प्रणालीमा संचालन

काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ । आजदेखि निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र ....

बाढीपहिरोमा परी एक सातामा २० जनाको मृत्यु, ८०६ जनाको उद्धार

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता ....

केपी ओली पार्टी एकता भंग गर्ने दिशामाः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने दिशामा लैजान खोजिएको स्पष्ट भएको ....

एनआरएनए जापान क्षेत्रिय समिति चिवाको दोश्रो अधिबेशन सम्पन्न, संयोजकमा रेग्मी चयन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति चिवाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबााट क्षेत्रिय समितिको संयोजकमा मुक्तिराज रेग्मी चयन हुनु भएका छ । आइतबार सम्पन्न दोश्रो ....

एनआरएनए जापान नागोयाद्धारा बाढी पहिरो प्रभावितलाई १ लाख ५१ हजार आर्थिक सहयोग

जापान । एनआरएनए नागोयाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित नागरिकलाइ राहत प्रदानका लागि आर्थिक सहयोग रकम पठाएको छ । एनआरएनए जापान क्षेत्रीय समिती नागोयाले बाढीबाट ठूलो जनधनको क्षति हुन पुगेकोले प्रवासमा ....