प्रवासीमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन प्रधानमन्त्रीलाई पत्र
प्रिय प्रधानमन्त्रीज्यु । कालापानी–लिपुलेकको विषयमा तपाइँको सरकारले चालेको अभुतपूर्व कदमका लागि म तपाइँलाई हृदयदेखि साधुवाद दिन चाहन्छु । विस्तारमा आफ्ना भनाई राख्नुपूर्व म मेरो पार्टीका दुई महान नेताद्वय क. मदन र क. ....
