गुल्मेली समाज जापानको चौंथो अधिवेशन टोकियोमा सम्पन, अध्यक्षमा महेन्द्र अधिकारी
टोकियो । गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन्न भएको छ । गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन् अक्टोबर २४ तारिख आईतबार टोकियोको शिनओकुबो सोलमारीको मुरा हलमा सम्पन्न भएको हो । ....
