प्रवास

एनआरएनए जापान क्युस्यु क्षेत्रको ७औं अधिवेशन जुन ५ तारिख गर्ने, संयोजकको लागि एक लाख येन

विष्णु रोकाया,फुकुओका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय कार्यसमिति क्युस्युको ७औं अधिवेशन जुन ५ तारिख गर्ने भएको छ । एनआरएनए, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको मे ३ तारिख सोमबार बसेको ....

एसबिआई रेमिटको साथी चिनाऔं भन्ने ३ महिने योजना घोषणा, एक हजार उपहार दिने

टोकियो । जापानबाट संसारभर रेमिट्यान्सको काम गर्दै आएको एसबिआई रेमिटले नेपालको लागि साथीलाई नयाँ रेमिट साथी चिनाऔं भन्ने ३ महिने योजना ल्याएको छ । बिगत १ दशक अघिबाट अनबरत न्यूनतम ....

नागोयामा भलिबल प्रतियोगिता सम्पन्न, गल्कोट स्पोर्टस् क्लव टोकियो ईतिहास रच्दै बन्यो प्रथम

जापान । गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । अप्रिल २७ तारिख मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका ....

हिमालयन चितुवाले चुमे ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

काठमाडौं । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन चितुवाले ....

टोकियोको एभरेष्ट स्कुललाई नेपाल सरकारद्वारा ११ र १२ कक्षा संचालन गर्ने अनुमति

टोकियो । जापानको राजधानी टोकियोमा संचालन भइरहेको नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुललाई नेपाल सरकारले ११ र १२ कक्षा संचालन गर्ने अनुमति दिएको छ । विगत ८ वर्षदेखि संचालन भई हाल ....

गल्कोट स्पोट्स क्लबले छैटौँ रनिङ सिल्भरकप प्रतियोगिता मे २४ तारिख गर्दै

टोकियो । गल्कोट स्पोर्टस क्लब टोकियोले आफ्नो ७ औं बार्षिक उत्सबको अवसरमा हरेक बर्ष सम्पन्न गर्दै आईरहेको पुरुष भलिबल प्रतियोगिता यस पटक मे २४ तारिख सोमबार टोकियोको ओता सिटी हिगासी ....

अनेसास विश्व महिला कविता वाचन कार्यक्रम सम्पन्न, जापानबाट द्वितीय भईन बिन्दा

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिद्वारा आयोजना गरेको कविता वाचन कार्यक्रम सम्पन्न भयो । अप्रिल १८ तारिख आइतबार अनेसास केन्द्रीय महिला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको ....

एनआरएनए जापानद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियोमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए जापानले टोकियो रेडक्रससंगको सहकार्यमा अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा रक्तदान ....

एनआरएनए जापानको आर्थिक अनियमितता : छानबिन कार्य तीव्र चरणमा

टोकियो । एनआरएनए जापानको उच्चस्तरीय छानबिन कमिटीले छानबिन कार्यलाई तीव्रता दिएको छ । अप्रिल १७ मा संयोजक राजन प्रधानंगको अध्यक्षतामा बसेको बैठकले हालसम्म गरेको कार्यको समिक्षा सहित छानबिनका कार्यहरूको बांडफाड़ ....

जनजाति महासंघ जापान चिवा क्षेत्रीय समिति गठन, संयोजकमा अमृत लामा

जापान । आम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापान चिवा क्षेत्रीय समिति गठन भएको छ । आइतबार चिवास्थित फुनावासी किन्रो सेण्टरमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन ....

नेपाली एकता मञ्च जापानले चियापान कार्यक्रम गर्ने

टोकियो । सुरेश केसी नेतृत्वको प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रिय कमिटिले चियापान कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापान कमिटिका अध्यक्ष सुरेश ....

एनआरएनएद्धारा समस्यामा १ लाख ७० हजार नेपालीलाई राहत प्रदान

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका ....

एमाले प्रवास कमिटीको अध्यक्षमा बेलायत निवासी गुरुङलाई जिम्मेवारी

बेलायत । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ । हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र ....

अन्तराष्ट्रिय बागलुङ समाजले जिल्लाको विकासमा हातेमालो गर्ने

सरिता थापा, जापान । अन्तराष्ट्रिय बागलुङ समाज र बागलुङमा रहेका स्थानीय निकाय बीच समग्र बागलुङको बिकासका लागि मिलेर सहकार्य गर्दै अगाडी बढ्ने सहमती भएको छ । समाजले गत आइतवार आयोजना ....

स्याङ्ग्जा समाज जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा ध्रुव ज्ञवाली

टोकियो । स्याङ्ग्जा समाज जापानको आज मार्च २८ तारिख आईतबार ५औं अधिवेशन सम्पन्न भएको छ । स्याङ्ग्जा जिल्लाका विभिन्न ठाउँबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका स्याङ्ग्जालीहरुको ....