प्रवास

गम्भिर बिरामी गम जुग्जाली मगरको उपचारको लागि ४ लाख ५२ हजार आर्थिक सहयोग

सबिनबाबु मगर, जापान । कलेजो तथा घाटिको गम्भिर बिरामी गम जुग्जाली मगरको लागि नेपाल मगर संघ जापानको ४ लाख ५२ हजार आर्थिक सहयोग गरेको छ । नेपालको म्याग्दल्ला घर भई ....

सर्वोच्च अदालतको निर्णय नेपाली जनताको पक्षमा भएको एकता मञ्च जापानको ठहर

जापान । प्रवासी नेपाली एकता मञ्च जापानले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । फेब्रुअरी २३ तारिख प्रवासी नेपाली एकता मञ्च जापानका अघ्यक्ष हवल चन्द्र लामा र ....

पत्रकार महासंघ युरोपमा एकैदिन दुई समानान्तर अधिबेशन सम्पन्न

पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखामा एकै दिन छुट्टा-छुट्टै दुई समानान्तर अधिबेशन सम्पन्न भएका छन् । महासंघ युरोप शाखाले चौथो अधिवेशनको भर्चुअल माध्यमबाट सञ्चारमन्त्री पार्वत गुरुङबाट उद्घाटन गराएको थियो ....

स्याङ्ग्जा समाज जापान नागोयाको तेश्रो अधिबेशन सम्पन्न,अध्यक्षमा निशान राना

जापान,नागोया । स्याङ्ग्जा समाज जापान क्षेत्रीय समिती नागोयाको तेश्रो अधिबेशन भव्य रुपमा सम्पन्न भएको छ । नागोया स्थित चौतारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको अधिबेशनमा सर्बसम्मत निशान राना अध्यक्षमा चयन हुनुभएको ....

नेपाल फर्कन लाग्नु भएका थापालाई एनबिए जापानको बिदाई कार्यक्रम सम्पन्न

टोकियो । नेपाल ब्यवसायी संघ(एनबिए) जापानको आयोजनामा नेपाल फर्कन लाग्नु भएका बेलू काजी थापालाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । जापानको गोताण्दाको माया रेष्टेरेण्टमा शनिबार रात्रिभोजसहित थापालाई विदाई गरेको हो ....

प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन

जापान । प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्रिय कमिटी च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन भएका छन् । शनिवार आज प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन ....

नेफिन जापानको १७औं महाधिबेशन भर्चुअल माध्यमबाट फेब्रुअरी २१ मा हुने

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको फेब्रुअरी २१ तारिख आईतवारको दिन १७औं महाधिबेशन हुने भएको छ । नेफिन जापानको संघीय परिषद् बैठकले फेब्रअरी २१ तारिख आईतवारको भर्चुअल माध्यम ....

पत्रकारत्रय सिंह, गौतम र थापालाई सामुदायिक पत्रकारिता पुरस्कार

जापान । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह,राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी ....

पत्रकार कार्की र पन्तलाई एक लाख राशीको खोजी पत्रकारिता पुरस्कार

जापान । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । ....

जापानमा छायांङ्कन गरिएको म्यूजिक भिडियो “माया लाऊ कि नलाऊ” सार्वजनिक

जापान । टोकियोमा छायांङ्कन गरिएको माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो RisingNepal Entertainment YouTube मार्फत सार्वजनिक भएको हो ....

कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३२५ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जनाको कोरोना संक्रमणबाट निधन भएको हो । ....

सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापानले शुभकामना आदान प्रदान गर्ने

टोकियो । नेपाल तामाङ् समाज जापानले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा तामाङ् पहिरन फोटो प्रतियोगिताको विजेता घोषणा गर्ने भएको छ । २८५७औं सोनाम ल्होछार घर घरमै मनाऔं ....

क्यान्सर पीडितलाई तामाङ समाज जापानको २ लाख ८६ हजार आर्थिक सहयोग

जापान । ब्लड क्यानसर प्राणघातक रोगबाट पीडित आरुष तामाङको जिवन रक्षाको लागि जापानबाट अक्षरुपी दुईलाख छयासी हजार तीन सय चार रुपैया सहयोग गरेको छ । काभ्रे जिल्ला पाँचखाल–१, अनेकोट निवासी ....

एनआरएनएको भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि ....

जसपाद्धारा तोक्यो महिला संयोजकमा जापानबाट सरिता ढकाल

जापान । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समितिले एनआरएन संयोजक, प्रशिक्षण संयोजक र महिला संयोजक तोकेको छ । प्रदेश समितिले एनआरएन संयोजकमा अष्ट्रेलियामा रहेका सुहान चौलागाईलाई तोकेको हो ....