प्रवास

एनआरएनए जापानको सेन्दाई क्षेत्रीय समिति पुन: गठन, संयोजकमा श्रेष्ठ

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको सेन्दाई क्षेत्रीय समिति पुन: गठन भएको छ । मार्च २१ तारिख आइतवार जापानको सेन्दाई शहरमा सम्पन्न भेलाले संयोजकमा हरि गोपाल श्रेष्ठलाई चयन गरेको छ ....

हामी सबैको,सवैजना हाम्रो मुल नाराको साथ विश्वभरका नेपाली कराँतेहरु जुट्दै

सरिता थापा, जापान । “हामी सबैको,सवैजना हाम्रो” मुल नाराको साथ ग्लोबल नेप्लिज कराँते संघको प्रथम बैठक भर्चुअल माध्यमबाट सम्पन्न भयो । नेपालबाट सुअवसर र सुखद भविष्यको खोजिमा विश्वका बिभिन्न भुगोलमा ....

मेक इन नेपालका लागि राष्ट्रिय आबिस्कार केन्द्रसंग एनआरएनएको सहकार्य

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आबिस्कार केन्द्रसंग सहकार्य गर्ने भएको छ । राष्ट्रिय आबिस्कार केन्द्रका पाउन्डर डा.महाबिर पुन संग एनआरएनहरुले मार्च २० तारिख शनिबार भलाकुसारी गर्ने छन । ....

कास्की पोखरा समाज जापानको प्रवक्तामा दिपक सुनार चयन

जापान । कास्की पोखरा समाज जापानको प्रवक्तामा दिपक सुनार चयन भएका छन् । आईतबार टोकियोमा भएको समाजको एक भेलामा संस्थाका अध्यक्ष विश्व सुवेदी तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा सुनारलाई प्रवक्तामा चुनिएको ....

नेसाजद्वारा वक्तृत्वकला प्रतियोगीलाई सम्मान तथा पुरस्कार बितरण सम्पन्न

जापान । नेसाजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट १० जाना प्रतियोगीलाई सम्मान साथै उत्कृष्ट ३ लाई पुरस्कार बितरण गरेको छ । नेपाली विद्यार्थी समाज जापान (नेसाज)को आयोजनामा भएको जापानी भाषा ....

एमालेको संगठन प्रवासी मञ्च जापान पुन: ब्यूँतियो,२१औं अधिवेशन गर्ने तयारीमा

जापान । सर्वोच्च अदालतबाट नेकपा एमाले र एकीकृत माओवादी केन्द्र ब्यूतिएसंगै एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान ब्यूताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी ....

नमस्ते व्याण्डको ३२औँ वार्षिक उत्सब : टोकियोमा महाशिवरात्री म्यूजिक फेस्टिवल हुने

जापान । नमस्ते व्याण्डको ३२औँ वार्षिक उत्सब तथा तेस्रो महाशिवरात्री वल्ड म्यूजिक फेस्टिवल २०२१ आयोजना गरिने भएको छ । आउँदो मार्च १४ तारिख आईतबार जापानको राजधानी टोकियोमा तेस्रो महाशिवरात्री वल्ड ....

नेसाजको जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रथम भईन सारिका पौडेल

टोकियो । नेपाली विद्यार्थी समाज जापान(नेसाज) को आयोजना मा २०२१ मार्च ७ का दिन जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उत्कृष्ट १० मा छनोट हुनु भएका बिद्यार्थीबिच भएको ....

लैंगिक समानताको क्षेत्रमा योगदान : चार नेपाली महिला अष्ट्रेलिया अवार्डबाट सम्मानित

काठमाडौं । कोभिड-१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएबापत चार नेपाली महिला अष्ट्रेलिया अवार्डबाट सम्मानित भएका छन् । अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, ....

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा केसीको उम्मेद्वारी घोषणा

शिकागो । गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा तिलक केसीले उम्मेदवारी दिनुभएको छ । विस्कन्सनमा रहेर ब्यवसायमा सकृय केसीले शनिबार साँझ एक अनलाईन पत्रकार सम्मेलन तथा घोषणा सभा कार्यक्रम ....

बाग्लुङ् समाज जापानले मार्च २६ तारिख प्रथम रनिङ कप भलिबल प्रतियोगिता गर्ने

टोकियो । बाग्लुङ् समाज जापानले प्रथम रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएकाे छ । यहि आउदो मार्च २६ तारिख शुक्रबार जापानबासी खेलप्रेमी नेपालीलाइ समेटेर साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा कार्यक्रम ....

कर्णाली समाज जापानद्धारा १ लाख ११ हजार आर्थिक सहयोग हस्तान्तरण

जापान । कर्णालीका १० जिल्लामा रहेका सहयोगापेक्षी भई बेवारिसे महानुभावहरुको उद्दार रेखदेख पालनपोषण औषधी उपचार र पुनर्मिलन गराउने उद्धेश्यले स्थापित गैर नाफामुलक संस्था मानब सेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतलाई ....

स्याङ्ग्जा समाज जापानको क्षेत्रिय समितिहरु विस्तार तथा अधिवेशन तीव्र

टोकियो । स्याङ्ग्जा समाज जापान यतिवेला जापानको विभिन्न क्षेत्रहरुमा क्षेत्रिय समिति विस्तार गर्दै छ । समाजले यसै क्रममा यहि मार्च २१ तारिख आईतबार सिजुओका क्षेत्र गठन हुने भएको छ । ....

गुन्मा केनका गभर्नर र नेपाली साँझा समाज जापानका पदाधिकारीबिच भेटवार्ता,बुद्धको प्रतिमा प्रदान

जापान । गुन्मा केनका गभर्नर यामामोतो इचिता र नेपाली साँझा समाज,जापानका पदाधिकारीबीच गत शुक्रबार गुन्मा केन मुख्यालयमा भेटबार्ता सम्पन भएको छ । केनकोतर्फबाट गभर्नर र २ उप गभर्नर तथा अन्य ....

लालध्वज देउसा राईलाई ५१ हजार राशीको’पत्रकारिता दीर्घ सेवा पुरस्कार’

भर्जिनिया, अमेरिका । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपिंया राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ ....