प्रवास

अमेरिकी राज्य सरकारबाट नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ घोषणा

न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ । अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप ....

एनआरएनए जापान नागानो क्षेत्रीय संयोजकमा रेग्मी सर्वसम्मत चयन

जापान । गैरआवासीय नेपाली संघ, जापान नागानो क्षेत्रीय समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ । बुधबार भर्चुअल रुपमा भएको अधिवेशनबाट नन्दराज रेग्मीको संयोजकत्वमा सर्वसम्मत नागानो क्षेत्रीय कार्य समिती गठन भएको ....

एनआरएनएले नेपालको सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त ....

फोनिज जापानको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न

जापान । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जापानको आयोजनामा जापानमा रहेका एकल जातिय सं‌स्थाहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । फोनिज जापानको बार्षिक कार्यक्रम अनुसार सदाका बर्षझै ....

जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना नियन्त्रणका लागि ९ लाख बढी सहयोग

टोकियो । जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रको खातामा आपत्कालिन सहयोग रकम हस्तान्तरण गरिएको छ । कोभिड १९ को दोश्रो लहर ....

हवाई उडान सहजीकरणका लागि सरकारलाई एनआरएनको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त ....

जनजाति महासंघ क्युस्यु क्षेत्रको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा रोशनकुमार राई चयन

जापान । नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । शनिबार जुम भर्चुअल माध्यमबाट भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशनबाट अध्यक्ष रोशन कुमार ....

जनप्रगतिशील मञ्चले एक करोडको ‘कोरोना बिरुद्ध कोष’ खड़ा गर्ने, जापानबाट संकलन कार्य तीव्र

टोकियो । नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रवास संगठनले एक करोड रुपैयाको कोरोना विरुद्ध अभियान कोष खडा गर्ने भएको छ । नेपाली जनप्रगतिशील मञ्चहरुको ग्लोबल मिटिङले एक करोड़ रुपैंया राशीको ‘कोरोना ....

नेपालको लागि प्रवासी मञ्च कान्तोले आर्थिक सहयोग संकलन गर्ने

जापान । प्रवासी नेपाली एकता मञ्च, कान्तो क्षेत्रीय कमिटीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा चयन हुनु भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । ....

एनआरएनए जापानको पहलमा मातृभूमिको लागि आर्थिक संकलन अभियान, सहयोग गर्न अपिल

टोकियो । एनआरएनए जापानको पहलमा मातृभूमि नेपालको लागि कोभिड १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन भएको छ । विश्वव्यापी महामारीको रुपमा बढ्दै गैरहेको कोभिड १९ संक्रमणले नेपालमा ....

मातृभूमिको लागि एनआरएनए चिबाको आर्थिक संकलन अभियान जारी

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए चिबा क्षेत्रीय समितीले आर्थिक अभाब र विपन्न वर्गका कोरोना संक्रमित बिरामीहरुको लागि सहयोग संकलन अभियान थालेको छ । विपन्न वर्गको लागि निशुल्क उपचारमा सहयोग ....

एनआरएनए नागोयाको क्षेत्रीय ८औं अधिवेशनको मिति तोकियो, ३ सदस्यीय निर्वाचन कमिटी गठन

कविकिरण न्यौपाने, नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ । अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए ....

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा दिपक कार्कीको उम्मेदवारी

नायोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा दिपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जापानको नागोयामा ब्यवसायी गर्दै आउनु भएका कार्की म्याग्दी प्रवासी नेपाली संघ (मोना ) ....

जनजाति महासंघ जापान क्युस्यु क्षेत्रको तेस्रो महाधिबेशन मे २२ तारिख गर्ने

फुकुओका । नेपाल आदिवासी जनजाति महासंघ जापान क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो महाधिबेशन मे महिनाको २२ तारिख शनिबार गर्ने भएको छ । नेफिन क्युस्यु क्षेत्रिय कार्यसमितिको बैठकबाट मे २२ तारिख जुम ....

एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

यूके । प्रवासी नेपाली एकता मञ्च यूरोपले नेपालमा कोभिड १९ महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको कोभिड १९ च्यालेञ्ज फण्ड खडा गर्ने घोषणा गरेको छ । नेकपा एमालेको प्रवास संगठन ....