कट्टरपन्थी नेता इब्राहिम रईसी इरानकाे नयाँ राष्ट्रपतिमा निर्वाचित
काठमाडौं ।इरानको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रईसी निर्वाचित भएका छन् । राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ६२ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । साठी वर्षीय धर्मगुरु रइसीले ....
