गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा भएको मत विभाजनमा पोखरेलले विश्वासको मत पाएका छन् । पोखरेलको पक्षमा ३१ मत परेको थियो ....
