सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी खाडी मुलुकमा हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार ....
