समाचार

नेपालमा थप २०१४ मा कोरोना संक्रमण, ३०८२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना ....

दोर्दी खोलाको बाढीले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखिको निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले मङ्गलबार दिउँसोदेखि बुधबार बिहानसम्म १४ ....

विपद् नियन्त्रण तथा उद्दारमा सबै मन्त्रालयलाई परिचालन गरिने

काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित जिल्लामा तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । बुधबार गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा गृह ....

पार्टीलाई फुटतर्फ धकेल्ने नभई धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न खनालको अपील

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता गर्ने गराउने कार्यमा अगाडि बढ्न नेताहरुलाई आह्वान गरेका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि बुधबार विज्ञप्ति जारी गरी ....

देशभरमा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ११ वेपत्ता

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएका गृह ....

पानीले पनि रोकेन गरिबको आँसु पुछ्न राजेश्वरी श्रेष्ठलाई !

काठमाडौं । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने एउटा भनाई रहेको छ । विश्वमा एकले अर्कालाई ....

युरोकप :पोर्चुगलले हंगेरीलाई ३-० पराजित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ ....

बाढीपहिरोले मेलम्चीको विजोग(फोटोफिचर)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी पहिरोले ठूलो क्षति गरेको छ । स्वास्थ्य तथा जन संख्यामन्त्री शेरबहादुर तामाङका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औँ ....

मेलम्ची नदीमा भीषण बाढी, केही मानिस वेपत्ता भएको आशंका

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । स्थानीयका अनुसार ....

वागमती प्रदेशको आगामी वर्षका लागि ५७ अर्ब ७२ करोड बजेट विनियोजन

हेटौडा । वागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका ....

थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ ....

विद्यार्थी भर्ना अभियान शुरु

सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, ....

फोरेक्स जापानको नयाँ उपहार योजना सार्वजानिक, पैसा पठाउँदा स्मार्ट वाच अफर

टोकियो । जापानबाट विश्वभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स रेमिटले नयाँ क्याम्पेन सार्वजनिक गरेको छ । फोरेक्स जापानले यही जुन १५ देखी जुलाई १५ सम्मको लागी बिभिन्न उपहार योजनाहरू ....

अमेजन सीईओ बेजोसँगको अन्तरिक्ष यात्रा : २ करोड ८० लाख डलरमा बिक्यो टिकट

काठमाडौं । अमेजन कम्पनीका वर्तमान सीईओ जेफ बेजोससँग आगामी जुलाई २० मा अन्तरिक्ष यात्रा गर्नका लागि अन्तरिक्षयानको एउटा टिकट बिक्रीमा राखिएको थियो। लिलाम बढाबढमा राखिएको ब्लु ओरिजिन कम्पनीकोउक्त अन्तरिक्षयानको टिकट ....