समाचार

सत्ता टिकाउनका लागि सरकारले राष्ट्रिय स्रोत विक्री गर्न लागेको पाँच दलको आरोप

काठमाडौं । विपक्षी पाँच गठबन्धनले सरकारले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेको आरोप लगाएको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ ....

सफा हिमाल अभियानअन्तर्गत सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर सङ्कलन

काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा संलग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा शनिबार आयोजित कार्यक्रममा प्रबन्धरथी ....

नेपाली जनतासामु माफी माग्न उपप्रधानमन्त्री महतोलाई माधव नेपाल पक्षका १८ जनसंगठनको चेतावनी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १८ जनसंगठनले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासँग माफी माग्न आग्रह गरेका छन् । १८ जनसंगठनले शनिबार ....

नेपालमा थप ५,०४२ मा कोरोना पुष्टि,८२४३ जना संक्रमणमुक्त,६८ को मृत्यु

काठमाडौं । नेपालमा थप ५ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। कुल १६ हजार ८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ५ हजार ....

समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु :निवर्तमान सञ्चारमन्त्री

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट ....

जापानमा एक नेपाली युवाको निधन, आइतबार अन्त्येष्टि गरिने

जापान । नेपालको पाल्पा घर भई जापानमा कुक पेशामा आबद्द एक नेपाली युवाको असामयिक निधन भएको छ । जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आएका पाल्पाका विष्णु प्रसाद पाण्डेको शनिबार ....

यदि हामीले मानिसहरूलाई खोप दिन सक्यौँ भने कोभिड नियन्त्रण गर्न सक्छौँ,अन्यथा कठिन हुनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । नेपाल कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको बेला बीबीसीकी दक्षिण एशिया ....

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिकः प्रचण्ड

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । ....

वामदेवको प्रश्नः राजेन्द्र महतोको अभिव्यक्तिप्रति प्रधानमन्त्री किन मौन ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले ....

पर्यटनमा कोरोना प्रभाव,मनाङका होटल व्यवसाय संकटमा

नविन लामिछाने, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले ....

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने ....

‘दिल्लीमा बनेको बयलगाढा चढेर सलाईको बट्टा सरकारमा गयो…’

मेरो देशमा हिजोदेखि बल्लनयाँ युग सुरु भयो दिल्लीमा बनेको बयलगाढा चढेरसलाईको बट्टा सरकारमा गयो, सडकमा छँदा उसलेसंविधानको फोटोकपि जलाउँथ्यो ! सरकारमा भएपछि अबसंविधानको मूलकपि जलाउँछ !! अर्जुन पराजुली । ....

प्रधानमन्त्रीज्यू,देशलाई फेरि द्वन्द्वतिर फर्काउने बहुराष्ट्रिय राज्यको बहस चलाउने मन्त्रीमाथि लगाम लगाउनुहोला

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाउनु राम्रो संकेत नभएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले देशलाई फेरि द्वन्द्वतिर फर्काउने ....

भेदभाव अन्त्यका लागि दलित समुदायको सशक्तीकरणमा जोड

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले समाजमा कुप्रथाका रुपमा रहेको दलितविरुद्धको भेदभाव अन्त्यका लागि दलित समुदायको सशक्तीकरणमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि आर्थिक÷सामाजिक रुपान्तरण आवश्यक रहेको ....

तास, कौडा र रु १३ लाखसहित १५ जुवाडे पक्राउ

काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर ....