समाचार

सुरुङ पुरै खाली गरेर निरीक्षण गर्न एक महिना मेलम्चीको पानी वितरण अवरुद्ध हुने

काठमाडौं । काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ ....

सबै संरचनालाई जेठ २ मा नफर्काए पार्टी विसर्जन हुने माधव नेपाल पक्षका १७ जनसंगठनको चेतावनी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका १७ वटा भ्रातृ संगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार ....

चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिन्छः मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले गिटी बालुवा निकासी गर्ने बजेट वक्तव्य सच्याउन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी मुख्यमन्त्री राउतले  यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको ....

स्वास्थ्य मन्त्रालयले भन्यो-नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको ....

नेपालमा थप ६८२५ मा कोरोना संक्रमण,५९०४ जना संक्रमणमुक्त,७५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ ....

काठमाडौंमा पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण ....

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टबारे अवगत छैन : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भनेर समाचार ....

नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक ....

छाक टार्न समस्या भयो ? सम्पर्क गर्नुस् महानगरको ११८० नम्बरमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी ....

देश भित्र र बाहिरको महामारीको अवस्था प्रति चिन्तित छौंः पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड संक्रमण हुँदा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरु स्वास्थ्य लाभको ....

ब्ल्याक फंगसबाट कैलालीमा एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको कालोढुसी(ब्ल्याक फंगस)को संक्रमणबाट मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको ....

मनाङका चार स्थानीय तहलाई ६१ करोड बजेट :सबैभन्दा बढी नासो गाउँपालिकालाई

 नवीन लामिछाने, मनाङ,रासस । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको ....

गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा संसद सदस्यबाट निस्कासित

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले बिहीबार थापालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको हो । जनमोर्चाका ....

धुलिखेल नगरपालिकाले मृतक परिवारलाई किरिया खर्च दिने

बनेपा । काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् ....

माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले माधव नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता नेपाल समूहले आज भर्चुअल बैठक बोलाएको छ ....