समाचार

आफूहरु संवैधानिक इजलासमा बस्न ‘अयोग्य’ नरहेको न्यायाधीश केसी र श्रेष्ठको जिकिर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरु संवैधानिक इजलासमा बस्न योग्य रहेको जिकिर गरेका छन् । मंगलबार संवैधानिक इजलाससमक्ष राय प्रस्तुत गर्दै आफूहरु संवैधानिक इजलासमा रहन ....

गिटी वालुवा विदेश निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्नेे कार्यक्रम मुलुकको हितमा नरहेको जनाएको ....

चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज भेरोसेल काठमाडौं आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ । खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ....

सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी ....

पार्टी नेतालाई कारबाही गर्नबाट पछि हट्यो ओली पक्ष, एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय ....

केसी र श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग

काठमाडौँ । प्रतिनिधिसधा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने घोषणा गरेका छन् । न्यायाधीशद्वय ....

ठाकुरसहित जसपाका चार नेता पार्टीबाट निस्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता ....

बाढीका कारण चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित,खानेपानी आपूर्तिमा समस्या

नवीन लामीछाने, मनाङ (रासस)। लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित ....

संक्रमण घटेकाले महानगरले तत्काल अक्सिजनसहितका थप उपचार कक्ष सञ्चालन नगर्ने

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० ....

३२ वर्ष पुरानो शुभतारा स्कुल बन्द गर्न लागिएकोमा अभिभावकद्वारा विरोध

भक्तपुर । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने ....

एनआरएनए जापानको आर्थिक हिनामिनासम्बन्धी प्रतिबेदन तयार, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

टोकियो । एनआरएनए जापानको आर्थिक घोटाला छानबिनको लागि भनेको उच्चस्तरीय छानबिन समितिले प्रतिबेदन तयार पारेको छ । एनआरएनए जापान भित्र आर्थिक हिनामिना भयो भन्ने कुरा कार्यसमितिबाट नै कुरा उठेपछि ६ ....

एमालेलाई आगामी निर्वाचनमा दुई तिहाइ मत : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको आरोप लगाएका छन् । युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका असन्तुष्ट झलनाथ खनाल, माधवकुमार ....

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले यस वर्षको माध्यमिक कक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि अनुसार ....

‘आफ्नो कार्यकालमा केही नगर्ने, पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्धको मुद्दाको बहसमा सहभागी कानुन व्यवसायी र पूर्वप्रधानन्यायाधीशहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन व्यवसायी ....

मनाङ समाज जापानको छैटौं अधिबेशन सम्पन्न, अध्यक्षमा जीवन घले

दुर्गाप्रसाद आर्चाय,टोकियो । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङवाट जापानमा आई बिभिन्न पेशा,ब्यवसाय र विद्यार्थीको रुपमा रहेका मनाङगेहरुको संस्था मनाङ समाज जापानको छैटौं अधिबेशन सम्पन्न भएको छ । आईतवार टोकियोमा सम्पन्न ....