‘चुरे दोहन गरेर,पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै !’
काठमाडौं । नेपाली कांग्रेसले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गरी अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले ....
