समाचार

पुनर्गठित मन्त्रिपरिषद्‍का सदस्यले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा भित्राएर प्रधानमत्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री ....

राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपा सरकारमा जाने,आजै शपथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । जसपाबाट आठ मन्त्री र २ राज्यमन्त्री बन्ने भएका हुन् । जसपाका नेता केशव झाका अनुसार आजै साँझ मन्त्रीहरुले पद ....

कोरोनाको तेस्रो र चौथो लहर बालबालिकालाई खतरा,सबै अस्पताललाई २० प्रतिशत बेड छुट्याउन मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सरकारी तथा निजी सबै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ....

सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

काठमाडौं ।औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले ....

नेपालमा थप ६६५३ मा कोरोना संक्रमण,८६६३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमितको संख्या स्थिर रहे पनि निको हुनेको संख्या वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ....

अहिलेकै रोस्टरबाट संवैधानिक इजलास गठन हुने,नियमावली संशोधन गर्नु नपर्ने ‘फुल बेच्न’को निष्कर्ष

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले तत्काल संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले प्रधानन्यायाधीशले चाहेमा अहिले पनि ....

सांसद पद गुमाएका जनमोर्चाका कृष्ण थापाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसदबाट हटाएका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका थापाले कारबाहीको निर्णय बदरको माग गर्दै शुक्रबार सर्वोच्च ....

दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुगेको अवसरमा आयोगका ....

नागरिकता अध्यादेशविरुद्धको मुद्दा ‘हेर्दा हेर्दैमा’,अर्को पेशी जेठ २७ लाई तोकियो

काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि शुक्रबार बहस नसकिएकाले ‘हेर्दा हेर्दैमा’ राखिएको छ । जेठ २७ मा अर्को सुनुवाइ हुने गरी पेशी तोकिएको छ । जेठ ९ मा ....

प्राप्त उपलब्धी रक्षाका लागि एकजुट हुन नागरिकालाई प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् । शुक्रबार जातीय भेदभाव ....

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा केही खुकुलो, के के गर्न पाइन्छ ?

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित ....

सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ।कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो ।कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन ....

यस वर्षको मनसुन ढिलो सुरु हुने

काठमाडौं । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो ।यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन ....

सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन् ।बिहीबार राति करिब साढे ७ ....

अमेरिकाबाट नेपालसहित एसियाली देशले ७० लाख डोज खोप पाउने

काठमाडौं । कोभिड–१९ को महामारीसँग लडिरहेको यो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ खोप सहयोगको घोषणा गरेका छन् । नेपाली समय अनुसार बिहीबार राति खोप सहयोगको घोषणा ....