समाचार

प्रवासी मञ्च जापानद्धारा कोरोना नियन्त्रणका लागि १० लाख सहयोग हस्तान्तरण

कविकिरण न्यौपाने, नागोया । जापानमा नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन गरिएको छ । जापानमा पनि कोरोना संक्रमणको जोखिम नघटेकाले बैठक जुमबाट गर्न परेको कँडेलले बताए । ....

नेपालमा थप ४१७८ मा कोरोना संक्रमण, ६४९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४१७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

लुम्बिनीमा एमाले उम्मेदवारलाई हराउँदै कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

दाङ । लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित ....

अण्डाको माग धान्न मुस्किल

काठमाडौं ।कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ। निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।आफ्नै उत्पादन र ....

निषेधाज्ञामा नागरिकमाथि दुर्व्यवहार नगर: मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न असरको सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी आयोगले आफ्नो केन्द्रीय, प्रदेश ....

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोना सङ्क्रमणको जोखिम

काठमाडौं । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर ....

कांग्रेसले भन्यो-बजेटमा सरकारको अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्टा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना ....

‘गैरसंवैधानिक कार्य गर्ने सम्माननीयद्वयलाई जयजयकार गर्न सकिँदैन’

काठमाडौं । तीन जना पूर्वप्रदेश प्रमुखले पटक–पटक संसद विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश–१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका ....

जसपा फुटकाे संघारमा : बाबुरामले भने- ‘हात मिलाएर आ-आफ्नो बाटो लागौं’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुई धार देखिएको जसपाभित्र जारी विवाद उत्कर्षमा ....

क्यानाडामा विद्यालय परिसरमा २१५ बालबालिकाको सामूहिक चिहान फेला

काठमाडौँ । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो ....

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज,भर्चुअलबाट मतपरिणाम सार्वजनिक हुने

तुलसीपुर । लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक ....

भण्डारीमाथि आर्थिक घोटालाको आरोप, मार्ग प्रशस्त गर्न छानबिन समितिको आग्रह

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देविलाल भण्डारीमाथि एकपछि अर्को आर्थिक अनियमितताको आरोप लागेका छ । अध्यक्ष भण्डारीले आफुमाथि लागेका आरोपबारे प्रस्टिकरण दिन आइतवार टोकियोमा पत्रकार सम्मेलन गरेपनि ....

एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न, संयोजकमा दिपेश खत्री चयन

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौ अधिवेसनबाट संयोजकमा बागलुङ गलकोटका दिपेश केसी २०२१ २०२३ का लागि सर्वसहमतिमा ....

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आईतबारआयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले खोपलाई पहिलो प्राथमिकता ....

थाइल्यान्डको राजपरिवारले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौँ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आइतबार आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको ....