समाचार

राजनीतिक जोडघटाउ रोक्नुस्, जनताको जीवन रक्षालाई प्राथमिकतामा राखौं : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले राजनीतिक जोडघटाउ रोक्न र कोराना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई एकमात्र प्राथमिकता बनाउन अपील गरेको छ । जुनुसुकै बेला भयावह अवस्था आउनुसक्छ, तयारी गरौं ....

गण्डकीमा मुख्यमन्त्री नियुक्त पुन: पृथ्वीसुब्बा गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले राजीनामा दिएपछि ....

उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

काठमाडौं ।निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। आयोगको आजको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका ....

एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा : सरकारद्वारा बधाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गर्नुभएको छ । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु ....

पहिलो डोजमात्र खोप लगाएकाबाट भाइरस फैलिने जोखिम उच्च

काठमाडौं । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन्। पहिलो डोजको खोप लगाएका वा पूर्ण खोप लगाएको पर्याप्त ....

सञ्चारमन्त्रीद्वारा नेता चौलागाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि

नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल ....

सन्दर्भ:अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू

विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू। तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू।जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ। ....

नेपालमा थप ९३०५ मा कोरोना संक्रमण,४,४४४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ ....

हेलिकप्टरबाट थप उपचारका लागि दम्पतीलाई गण्डकी अस्पताल ल्याइयो

मनाङ । जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमित दम्पतीलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल ल्याइएको छ । उनीहरुलाई बुधबार बिहान अल्टिच्युड हेलिकप्टरद्वारा थप उपचारका लागि गण्डकी ....

एनआरएनए नागोयाको क्षेत्रीय ८औं अधिवेशनको मिति तोकियो, ३ सदस्यीय निर्वाचन कमिटी गठन

कविकिरण न्यौपाने, नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ । अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए ....

एनआरएनए जापान कान्तोको ७औँ अधिवेशन मे ३० मा हुने, निर्वाचन समिति संयोजकमा विजय थकाली

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन मे ३० तारिख हुने भएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम ....

भाजपा नेताको दावी भारतको रोजाइ केपी ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्नेछ।

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीले नेपालको आन्तरिक विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपा ....

दोलखा समाज जापानको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री वितरण

जापान । दोलखा समाज जापानको आर्थिक सहयोगमा युवा संजाल जिरीले कोरोना जोखिम न्यूनीकरण अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । समाजको सहयोगमा प्राप्त सामग्री युवा संजाल जिरीको व्यवस्थापनमा जिल्लाभर फ्रन्ट्लाइनरमा ....

नेपालबाट जापान कामदार ल्याउन खाद्य सेवा उद्योगमा परीक्षा खुल्यो

टोकियो । जापान सरकारले तोकुतेइ गिनोउ अन्तर्गत नेपालबाट कामदार ल्याउनको लागि खाद्य सेवा उद्योगमा परीक्षा खुलाएको छ । खाद्य सेवा उद्योग कौशल दक्षता अर्थात् भोजनालय व्यवसायको परीक्षा दिन चाहनेहरुका लागि ....

एमालेका नेता पशुपति चौलागाईको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ । चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका चौलागाईको मंगलवार साँझ निधन भएका ....