समाचार

नेपालबाट जापान कामदार ल्याउन खाद्य सेवा उद्योगमा परीक्षा खुल्यो

टोकियो । जापान सरकारले तोकुतेइ गिनोउ अन्तर्गत नेपालबाट कामदार ल्याउनको लागि खाद्य सेवा उद्योगमा परीक्षा खुलाएको छ । खाद्य सेवा उद्योग कौशल दक्षता अर्थात् भोजनालय व्यवसायको परीक्षा दिन चाहनेहरुका लागि ....

एमालेका नेता पशुपति चौलागाईको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ । चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका चौलागाईको मंगलवार साँझ निधन भएका ....

जापानमा कोरोना संक्रमितको संख्या ६ लाख ५३ हजार नाघ्यो, ११ हजार बढीको मृत्यु

टोकियो । जापानमा कोरोना भाइरस संक्रमितको संख्यामा हालसम्म ६ लाख ५३ हजार ५ सय ६८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सक्रिय संक्रमित मात्र नभई गम्भिर ....

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ

काठमाडौं।मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र ....

परीक्षण दर बढाउन र संक्रमितको जीवन बचाउनका लागि संयन्त्र परिचालन गर्न सुझाव

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड–१९ नियन्त्रण र प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिका बारेमा चासो व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुखसँग प्रदेश प्रमुखको कार्यालयमा आज भएको ....

जनजाति पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन जुन ६ तारिख हुने

टोकियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको आगामी तेश्रो अधिवेशन भर्चुअल माध्यमबाट आगामी जुन ६ तारिख आइतबार जापानी समय अनुसार दिउँसो ३ बजे सम्पन्न गर्ने निर्णय गरेको छ ....

स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कोभिड–१९ को ....

आफ्नो नेतृत्वमा सरकार गठन गर्न जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी र ....

थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द, जेठ १७ गतेसम्म कायमै रहने

काठमाडौं । सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द ....

नेपालमा ९४८३ संक्रमित थपिए,५२२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ९ ....

कुरै नबुझी खोपमा भ्रष्टाचार भयो भनेर नकारात्मक प्रचार गरियो : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको भन्दै अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश ....

चीनबाट आइपुग्यो ४ सय अक्सिजन सिलिन्डर

काठमाडौं । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय ....

कोभिड–१९ बाट नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस ....

अन्ततः गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री !

कास्की । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा बन्ने नयाँ सरकारमा नजाने भएका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकार हटाएर ....

उपत्यकामा अब विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म ....