समाचार

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । ....

काठमाडौंँमा ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताउनुभएको छ । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा ....

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित ....

जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ....

टेकु अस्पतालले रोक्यो पीसीआर परीक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मंगलबार सूचना जारी गरी पीसीआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो । अस्पतालले विशेष कारणवश ....

यसो गरेको भए बा’लाई हामीले पनि ‘आइलभ यू’ भन्न हुन्थ्यो

नारायण गाउँले । –बा’ले बालुवाटारकाण्डमा भूमाफियासँग सोझो सम्बन्ध र लाभ लिएका नक्कली सुकुम्बासी विष्णु पौडेललाई मुद्दा नै नचलाए पनि पार्टी र सरकारको जिम्मेबारीबाट हटाएको भए, –क्षुद्र र भ्रष्ट गोकुल बाँस्कोटालाई ....

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको ....

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौँउपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख ....

धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् । नेपाली कांग्रेसका सभापति ....

नेपालमा थप ९१२७ मा कोरोना संक्रमण,४००७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा संक्रमण पुष्टि भएको ....

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल,पक्षमा ९३ मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएका हुन् । विश्वासको मतका ....

विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ । मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले ....

संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैन : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ ....

यो सरकार गठन भएदेखि नै संविधान उल्लंघन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति यो अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार भएको आरोप लगाएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफू संविधान ....

प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना कहरमा फसेका बेला कोही कसैले भ्रष्टाचारबारे सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बेठकमा विश्वासको मत लिने क्रममा ....