समाचार

कोभिडका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट ....

यसरी अघि बढ्नेछ विश्वासको मत लिने प्रक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो ....

वरिष्ठ नेता झलनाथ खनाल सङ्क्रमणमुक्त

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो ....

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ। आजको संसद बैठकको सम्भावित ....

एनआरएनए जापानले तोक्यो दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क, जुलाई २७ मा मतदान

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको सचिवालय बैठक दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क तोकेको छ । एनआरएनए जापानको ८ मे, २०२१ का दिन बसेको सचिवालय बैठकले सो ....

विश्वासको मतका लागि आज मतदान, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र ....

एमाले विवाद : नेता नेपालले पार्टी एकताका लागि ओलीलाई ६ बुँदे प्रस्ताव पत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको ....

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा दिपक कार्कीको उम्मेदवारी

नायोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा दिपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जापानको नागोयामा ब्यवसायी गर्दै आउनु भएका कार्की म्याग्दी प्रवासी नेपाली संघ (मोना ) ....

जापानबाट मातृभूमि नेपालमा आवश्यक सामग्री पठाउने, आर्थिक संकलन सुरु

टोकियो । जापानबाट भवन भट्टको संयोजनमा “मातृभूमिका लागि कोभिड १९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान" को बैठक अन्लाईनको माध्यमबाट सम्पन गरेको छ । ९ मे २०२१ को दिन ....

जनजाति महासंघ जापान क्युस्यु क्षेत्रको तेस्रो महाधिबेशन मे २२ तारिख गर्ने

फुकुओका । नेपाल आदिवासी जनजाति महासंघ जापान क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो महाधिबेशन मे महिनाको २२ तारिख शनिबार गर्ने भएको छ । नेफिन क्युस्यु क्षेत्रिय कार्यसमितिको बैठकबाट मे २२ तारिख जुम ....

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले ....

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

काठमाडौँ ।तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ ....

पार्टी एकताका पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान

काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । उहाँले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई ....

कोरोनाको भ्याक्सिन खरिदमा अवरोध गर्नु मानवता विरोधी कार्य : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवता विरोधी कार्य र अपराध भएको बताएका छन् । आइतबार कोरोनाको बढ्दो ....

एमालेद्वारा प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन ह्वीप जारी

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार ....