जापान सरकारले कोभिड १९ बिरुद्धको भ्याक्सिन दैनिक १० लाखलाई लगाउने लक्ष्य
टोकियो । जापान सरकारले आफ्नो कोभिड-१९ भाइरस बिरुद्ध भ्याक्सिन लगाउने काम प्रति दिन १० लाख पुर्याउने लक्ष्य राखेको छ । जुन वर्तमान गति भन्दा तीन गुणा बढाईने प्रधानमन्त्री योशीहिदे सुगाले ....
