समाचार

संवैधानिक परिषदको बैठकमा सहभागी नहुन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख ....

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत ....

अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा ....

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं ।नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । ....

सरकारद्वारा बेलायत, जर्मनी, फ्रान्स, क्यानडा र रुससँग स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ ....

कोभिडविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग ....

नेपालमा कोरोना संक्रमण तिब्रगतिमा फैलिएपछि जापान प्रवेशमा कडाई

टोकियो । नेपालमा कोरोना भाइरस संक्रमण तिब्रगतिमा फैलिएपछि जापानले प्रवेशमा कडाई गर्ने भएको छ । मे १० तारिखबाट लागू गराउने गरि नेपाल, पाकिस्तान र ईण्डिया लगायत तीन देशका आप्रवासीहरूका लागि ....

नेपालमा थप ९०२३ मा कोरोना पुष्टि,५० को मृत्यु,२९०५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९०२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९०२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा ....

दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार बस्न्यातले दिएको बन्दी ....

मौसम खुलेसँगै देखिएको मनासलु हिमाल,फोटोमा हेर्नुस्

मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस हिमालको उचाइ समुन्द्री ८,१६३  मिटर रहेको छ । यस हिमालमा अर्टर हेजर,ग्यालजेन नोर्बु र तोशियो इमानिशीले सन ....

ओलीले पहिले फागुन २८ गते र त्यसपछि बसेका कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत वरिष्ठ नेता नेपालले ....

गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले ....

१२ देखि १५ वर्षका बालबालिकाको लागि खोप बनाउने काम अन्तिम चरणमा

डा. रवीन्द्र पाण्डे । खोपबारे नयाँ अपडेट.– फाइजर कम्पनीले १२ बर्षदेखि १५ बर्षका बालबालिकाको लागि खोप बनाउने काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले उक्त खोप १०० % प्रभावकारी र ....

काभ्रेमा सक्रिय संक्रमितको संख्या ९१० पुग्यो,बनेपामा मात्र ३५९

काभ्रेपलाञ्चोक । कोरोना भाईरस सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार थप १६५ सङ्क्रमित भएका छन् । कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसीसीएमसीका अनुसार बुधबार १५८ मा सङ्क्रमण भएको थियो भने अघिल्लो ....

संचारकर्मीमा कोरोना संक्रमण बढ्दोः प्रतिष्ठान प्रदेशका ९१ पत्रकार सङ्क्रमित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन ....