असारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्न सक्ने
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ ....
