समाचार

नेपाली व्यवसायी संघ जापानको विशेष बैठक सम्पन्न, चार जना केन्द्रीय सदस्य मनोनित

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ (एनबिए) जापानको विशेष बैठक सम्पन्न भएको छ । यामनासी केनको फुजी लेक होटेलमा शनिबार सम्पन्न भएको हो । व्यवसायीहरुको वर्तमान समस्या ....

भारतमा एकैदिन १ लाख ५२ हजार बढी कोरोना संक्रमण पुष्टि, ८३९ जनाको मृत्यु

दिल्ली । भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु ....

नेपालमा थप ३०३ मा कोरोना पुष्टि,एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) ले विद्यालय बन्द गर्ने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ । आइतबार प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले संयुक्त विज्ञप्ति जारी ....

जनजाति महासंघ जापान चिवा क्षेत्रीय समिति गठन, संयोजकमा अमृत लामा

जापान । आम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापान चिवा क्षेत्रीय समिति गठन भएको छ । आइतबार चिवास्थित फुनावासी किन्रो सेण्टरमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन ....

पुरुषोत्तम सिग्देलको लोक दोहोरी गीत “पछयौरी पुरानो “सार्बजनिक

जापान । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्द सृजनामा मौलिक लोक दोहोरी गीत "पछयौरी पुरानो सार्बजनिक भएको छ । गायक टंक प्रसाद लम्साल र देबी घर्ति मगरको सुमधुर ....

ओलीबाट पार्टी कमजोर बनाउने काम भयोः माधव नेपाल

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने बताएका छन् । प्रेस सङ्गठन नेपाल पर्साले आइतबार ....

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको ....

काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

काभ्रे । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ ....

लुटेरा समूहद्वारा सिरहामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या

लहान । लुटेरा समूहले गएराति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली ....

केही दिनमै नयाँ सरकार बन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति ....

काठमाडौं फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ मा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड लागेको छ । शनिबारदेखि सञ्चालनमा आएको काठमाडौँ फन ....

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ४२औँ शिक्षक दिवस तथा सङ्गठनको १३औँ जिल्ला ....

कोरोनाको नयाँ भेरियन्ट समेत देखापरेकाले सतर्कता अपनाउन सीसीएमसीको अपील

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको ....

पत्रकार महासंघको अध्यक्षमा पोखरेल तीन हजार मतान्तरले प्यानलसहित निर्वाचित

काठमाडौं । पहिलो पटक प्रत्यक्ष निर्वाचन गरेको नेपाल पत्रकार महासंघको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले ....