समाचार

कोभिडविरुद्धको खोप ‘भेरासेल’ लिन निगमको जहाज आइतबार बेइजिङ जाने

काठमाडौं । सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ....

जतिदिन यो सरकार रहन्छ, संसद्को अपमान गर्ने क्रम अझ बढ्दै जान्छ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा थापाले प्रतिनिधिसभा भंग गर्ने ....

‘ओली आफूलाई बा भन्छन् कमरेड भन्दैनन्, उनमा कम्युनिष्ट चरित्र नै छैन’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिम्मत भए पार्टीबाट निकाल्न चुनौति दिएका छन् । अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले हिम्मत भए पार्टीबाट निकाल्न ....

विधान विपरीत निर्णय गरेर ओलीले पार्टी फुटाउने षड्यन्त्र गरेः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको विधान उल्लंघन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका छन् । अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा ....

हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँः सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताएका हुन् । उनले ....

माओवादीलाई कानुन व्यवसायीको सुझावः सर्वोच्चको फैसला पुनरावलोकनमा जाँदा उपयुक्त

काठमाडौं । कानुन व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाव दिएका छन् । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले कानुन व्यवसायीसँग ....

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा सभा, सम्मेलन नगर्न अनुरोध

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना ....

पुनःनिर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि तयार

काठमाडौं । भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ ....

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

ढाका । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु ....

सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छ : मन्त्री पार्वत गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री ....

इसेवा र मनिग्राम बीच सम्झौता, दुईसयभन्दा बढी देशबाट सेवा सुरु

काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले ....

नेपालमा थप १५० जनामा कोरोना संक्रमण, ९९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५० मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली ....

श्रमिकले दिएको चार हजार रुपैयाँ लिएर मेची-महाकाली अभियान सुरु गर्न कञ्चनपुर हिँडे धुर्मुस

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेची-महाकाली अभियानको सुरुवात गर्न धुर्मुस सुन्तली फाउण्डेशनको टोली सोमबार कञ्चनपुरतर्फ लागेको छ । मंगलबार कञ्चनपुरबाट अभियान सुरु ....

सहमतिअनुसार बन्दी रिहाइ नगरिएको भन्दै विप्लव असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न महासचिव विप्लव प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा तीन ....