ओली सरकारलाई विदा गर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली सरकारलाई विदा गर्न ढिला भएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु प्रतिपक्षी दल भएकाले सरकारमा नजाने र अविश्वासको प्रस्ताव नलैजाने ....
