एनआरएनए जापानको सेन्दाई क्षेत्रीय समिति पुन: गठन, संयोजकमा श्रेष्ठ
जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको सेन्दाई क्षेत्रीय समिति पुन: गठन भएको छ । मार्च २१ तारिख आइतवार जापानको सेन्दाई शहरमा सम्पन्न भेलाले संयोजकमा हरि गोपाल श्रेष्ठलाई चयन गरेको छ ....
