समाचार

महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा

डा. रवीन्द्र पाण्डे । १. लकडाउनबारे – लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो ....

अहिले जसपाले नैतिकहीन सरकारसँग माग पूरा गर भन्नू गलतः नेता सिंह

सिरहा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । शुक्रबार बिहान सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाटमा नेता सिंहले सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो ....

एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौंः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले थोरै लचकताबाट एकता सम्भव रहेकाले त्यसतर्फ सोच्नुपर्ने बताएका ....

काठमाडौँ मै छापिन्छ नक्कली नोट

काठमाडौँ । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया ....

राति नौ बजेपछि रात्रीकालिन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ । छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा ....

दोहोरी च्याम्पियनका निर्णायकहरुमाथि शंका नगर्न बद्री पंगेनीको आग्रह

काठमाडौं । चर्चित गायक बद्री पंगेनीले ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को आउँदा भागहरुलाई सुधार गर्दै लैजाने बताएका छन् । दोहोरी च्याम्पियन’को संचालन गर्दै आएका गायक पंगेनीले पहिलो भागमा दर्शकले दिएका ....

जापानमा आपतकाल हटेपनि संक्रमण घटेन, सरोकारवाला निकायसंग छलफल

टोकियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाईरस संक्रमण लगातर वृद्धि भईरहेको छ । कोरोना नियन्त्रणमा नआएपछी सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको एनएचकेले समाचार लेखेको छ । जापानमा साकुरा फुल्ने ....

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी ब्युँतियो

काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)  ब्युँतिएको छ । बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको संगठनका उपाध्यक्ष ....

थारु अगुवालाई टीकापुर घटनाका सम्बन्धमा वार्ता टोली गठन गर्न सरकारको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।. थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा ....

सावधानीपूर्वक शैक्षिक क्रियाकलाप संचालन गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको ....

नेपालमा थप १२० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

काठमाडौं । नेपाल नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका ....

भागरथी हत्या प्रकरणः अभियुक्तको डिएनए ‘म्याच’

बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय ....

गायक बद्रि पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क” को ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं । वरिष्ठ  लोक तथा दोहोरी गायक बद्री पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि” ITR Lubricants को सद्भावनादूत (Brand ambassador) का रूपमा नियुक्त भएका छन् । इटालियन प्रविधिद्वारा EURO 3 र Euro 4 मापदण्ड अनुसार ....

एमालेमा गुटगत बैठकको होडबाजी,नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि ओली पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाए लगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । नेपाल ....