समाचार

बहराइनको राजपरिवारका सदस्यसहितको १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी १६ जनाको ....

काठमाडौंमा १५ खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, ....

मुस्कानलाई अमेरिकाले साहसिक महिलाको अवार्ड प्रदान गर्ने

काठमाडौं । एसिड आक्रमणमा परेकी वीरगन्ज छपकैयाकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसिक महिलाको पुरस्कार प्रदान गर्ने भएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले एसिड हमला अन्त्यका ....

प्रिमियर लिगमा चेल्सी, टटनह्याम र एभर्टनको जित

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा चेल्सी, टटनह्याम र एभर्टन विजयी भएका छन् । तीनै टोलीले आ आफ्ना प्रतिद्धन्दीलाई समान एक शुन्यले पराजित गरे । साविक विजेता लिभरपुललाई उसैको मैदानमा ....

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् । ....

मन्त्रिपरिषद बैठक: प्रतिबन्ध फुकुवा गर्दै वार्ता टोलीबीच भएको ३ बुँदे सहमति अनुमोदन

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय ....

ओलीलाई पार्टीबाट कारबाही गरिसकेको संसद सचिवालयलाई प्रचण्डको पत्र

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपाको संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । बिहीबार ....

नेपालमा आउँदो जेठ महिनाबाट अवैध मोबाइल नचल्ने

काठमाडौं । नेपालमा आउँदो जेठ महिनाबाट अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरण ....

दूरसञ्चारको सेवा गुणस्तरीय,विश्वसनीय र भरपर्दो तुल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा ....

वामदेव पार्टी एकताको निम्ति आह्वान गर्ने नेताको पक्षमा उभिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अघि बढाउने बताएका छन् । मीनभवनस्थित निजामती अस्पतालमा कोभिडविरुद्धको खोप ....

माधव नेपालका कारण पार्टी फुट्योः अर्थमन्त्री पौडेल

बुटवल । अर्थमन्त्री एवं नेकपाको केपी ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीका वरिष्ठ नेता माधव नेपालका कारण पटकपटक पार्टी फुटेको आरोप लगाएका छन् । बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले २०५४ ....

केपी ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैनः वरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् । बिहीबार बिहान चितवनको नारायणगढमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा ....

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, शुक्रबार प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका महासचिव विप्लव एउटै मञ्चमा देखिने भएका छन् । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति सार्वजनिक गर्ने कार्यक्रममा ....

यसरी हुँदैछ जंगी अड्डामा वर्तमान सुरक्षा वस्तुस्थितिको समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गरेका छन् । नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन ....

नेकपाको आधिकारिकता विवादको यथाशीघ्र उपयुक्त निर्णय दिन पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त ....