नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ सांसद रहेको दावी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक सकिएको छ। बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित भएको दावी गरिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा ....
