समाचार

विश्वमा ९ करोड १४ लाख बढी मानिस कोरोनामुक्त,२५ लाख ७१ हजारको मृत्यु

विश्वमा नौं करोड १४ लाख ६५ हजार ५२४ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ११ करोड ५७ लाख ६३ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण भएको ....

टोकियो लगाएत तिन प्रान्तमा २ हप्ता आपतकाल थप्ने प्रधानमन्त्री सुगाको संकेत

जापान । कोभिड १९ संक्रमण नियन्त्रणमा आउन नसकेपछि जापानको राजधानी टोकियो लगाएत चिबा, साईतामा र खानागावा प्रान्तमा हाल कायम आपतकाल २ हप्ता थप हुन सक्ने भएको छ । बुधबार साँझ ....

कर्णाली समाज जापानद्धारा १ लाख ११ हजार आर्थिक सहयोग हस्तान्तरण

जापान । कर्णालीका १० जिल्लामा रहेका सहयोगापेक्षी भई बेवारिसे महानुभावहरुको उद्दार रेखदेख पालनपोषण औषधी उपचार र पुनर्मिलन गराउने उद्धेश्यले स्थापित गैर नाफामुलक संस्था मानब सेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतलाई ....

प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस भाग्दैनः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित शोकसभामा सभापति देउवाले प्रधानमन्त्री बन्नुपर्ने ....

अविश्वास प्रस्तावमाथिको छलफल छल्दै मुख्यमन्त्री राई, चैत २ सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश एकको प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारण भन्दै मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते दिउँसो एक बजेका ....

एआइजी पालद्वारा महानगरीय प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित कार्यालय भवन उद्घाटन

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रममा ....

सरकारद्धारा विप्लव समूहसँग एकैदिन दुई चरणको वार्ता, निश्कर्षमा पुग्ने अपेक्षा

काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको ....

अब केपी ओलीबाट देश अघि बढ्दैनः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा देखिएको तुवाँलो र बादल फागुन २३ गते अगावै चिरिने बताएका छन् । बुधबार कोभिडविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दैै ....

प्रचण्ड-नेपाल समूहद्वारा सात जना नेतामाथि कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङसहित सात जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरू सुवास नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, ....

एक युवतीले बलात्कारबारे मुख खोल्दा अस्ट्रेलियाको राजनीतिमा आएको हलचल

दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले अस्ट्रेलियालाई स्तब्ध तुल्याइदिएको थियो । ब्रिटनी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले आक्रमण गरेको बताएकी थिइन् । उनले ....

सरकार र नेकपा चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख

काठमाडौं । सरकार र नेकपा  नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य ....

भावी रणनीति तय गर्न प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बैठक बोलाइएको छ । पार्टीको भावी रणनीति तय गर्नेबारे बैठकमा छलफल हुने बताइएको ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ५९ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ५९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

मेलम्ची नगरपालिकाद्वारा क्रसर अनुगमन,मापदण्ड भित्र रहेर उत्खनन् गर्न निर्देशन

सुशील सुवेदि, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न क्रसरहरुको अनुगमन गरेको छ । नदिजन्य पदार्थ उत्खनन्को अवस्था, मापदण्डको पालना, प्रारम्भिक वातावरण परिक्षण प्रतिवेदन लगायत मापदण्डमा रहेर काम ....

प्रधानमन्त्रीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोल्नु भएको होः महेश बस्नेत

काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा बस्नेतले अबको प्रधानमन्त्री पनि केपी शर्मा ....