समाचार

सामुदायिक विद्यालयमा पहिलो पटक मनोपरामर्श कक्ष

  सिन्धुपाल्चोक । मनोपरामर्श प्रदान गर्दै आएको सम्भाव्य फाउण्डेसनले तेर्से माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरेको छ । फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ....

सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई १०० विगाह जग्गा उपलब्ध गराउने

रुपन्देही । सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई करिब १०० विगाह जग्गा उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रजिस्टार डा तिलक आचार्यले फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले देवदह नगरपालिका वडानम्बर ८ ....

अहिले कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमतकासाथ सिंहदरवार फर्किन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा ....

सरकारसँग वार्ता विप्लव समूहद्धारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र ....

कार्लोसलाई भाग्न मद्दत गरेको आरोपमा पक्राउ परेका दुई अमेरिकी नागरिकलाई जापान ल्याईयो

टोकियो । जापानबाट निसान मोटर कम्पनीका पूर्व अध्यक्ष कार्लोस घोस्नलाई भाग्न मद्दत गरेको आरोपमा पक्राउ परेका दुई अमेरिकी नागरिकलाई जापान ल्याईएको छ । कार्लोसलाई भाग्न मद्दत गरेका ति दुई बुबा ....

ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट भएको छ । मंगलबार बिहान करिब ढे ९ बजेदेखि शुरू भएको आगो क्रमशस् नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ ....

नयाँ वर्षपछि पर्यटक आगमनमा सुधार,दुई महिनामा १८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार ....

सरकारद्वारा नेकपा विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार विज्ञप्ति जारी गरी गृहमन्त्री ....

नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने ....

अब केही दिनभित्र नयाँ सरकार र ओलीको बहिर्गमनः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । सोमबार आफू निकट पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता ....

प्रधानमन्त्रीको राजीनामा आउँदैनः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट सर्वोच्चले रोकेको बताएका छन् । सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने ....

नेपालमा थप ७३ मा कोरोना पुष्टि ,तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७३ जनामा कोरोना पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ....

ममाथि शारीरिक हमला भए अनौठो मान्नु पर्दैनः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुमाथि शारीरिक हमला भए ....

अब एपमार्फत किसानलाई कृषि उपजबारे जानकारी

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् ....