जापानका घोडादौडमा संलग्न १६३ जनाले कोरोनाबाट प्रभावित भनि अनुचित तवरबाट अनुदान लिएपछि…
टोकियो । जापानका घोडादौडमा संलग्न १६३ जनाले गलत तरिकाबाट करिब १९ करोड येन कोरोना अनुदान लिएको खुलासा भएको छ । जापानमा घोडालाई तालिम दिने केन्द्रका करीब १६३ जना कर्मचारीले अनुचित ....
