समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलको चेतावनी

काठमाडौँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन् । शुक्रबार नेकपा ओली पक्षिय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा ....

सरकार विचलित छैन : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका न्छ । साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ ....

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब पाउने

काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली ....

ओली समूहद्वारा प्रमुख सचेतकबाट गुरुङलाई हटाएर विशाल भट्टराई नियुक्त

काठमाडौँ । नेकपाको केपी ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । प्रचण्ड–नेपाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । ....

महासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, ....

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग ....

सञ्चार माध्यमको आधारमा पार्टीको आधिकारिक धारणा नबनाउन प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापनापछि पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीको ....

काठमाडौंको माइतीघरमा सडक विस्तार पीडितको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः ....

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ ....

महिला लघुवित्तको आईपीओ बाँडफाँट, १५ लाखको हात खाली

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट गरिएको छ । धेरै आवेदन परेका कारण प्रतिशत आवेदकले मात्रै पाएका हुन् । १५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ....

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

मकवानपुर ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले ....

दुर्गा बिरहीको निर्देशनमा प्रेम बाबु बनको “आमा म प्रदेशी छोरो”सार्वजनिक

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि प्रेम बाबु बन कै रहेको छ । गीतको भिडियोमा दुर्गा बिरहीको ....

अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैनः पूर्वराष्ट्रपति यादव

धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन ....

इयूलाई ‘खोप राहदानी’ स्विकार्न ग्रीस र अस्ट्रियाको आह्वान

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस ’भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ’खोप राहदानी’ स्विकार्न आह्वान गरेका छन् । त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने ....

म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ....