समाचार

गृहमन्त्री बादलले स्वकीय अधिकृत वीरु तामाङलाई हटाए

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृह मन्त्रालयको सचिवालयमा बसेर ननेकपा अध्यक्ष प्रचण्ड समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् । ....

निगमले जहाजमा प्राविधिक समस्या जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ....

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए अनुकूल वातावरण बन्ने : विष्ट

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए ....

लालध्वज देउसा राईलाई ५१ हजार राशीको’पत्रकारिता दीर्घ सेवा पुरस्कार’

भर्जिनिया, अमेरिका । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपिंया राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ ....

एनआरएनए कान्साइले जापानब्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै

जापान । एनआरएनए जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता आयोजना गरेको छ । जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना ....

चीनको गरिबी निवारण विश्वका लागि नमूना

गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडि नै ‘संयुक्त राष्ट्र संघको दिगो ....

संसद पुनःस्थापना पछि प्रधानमन्त्री झन् बलियोः नेता नेम्वाङ

काठमाडौं । नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङ्ले संसद पुनःस्थापना पछि सरकार झन् बलियो भएको बताएका छन् । ओली समूहको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई ....

ओलीसँग एकताको कुनै सम्भावना छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले ....

पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने प्रमुख सचेतक विशाल भट्टराईको चेतावनी

काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ । ....

विश्वमा ८ करोड ९५ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी ....

प्रहरी जवान ज्ञानबहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार

सिन्धुपाल्चोक । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी जवान ज्ञान बहादुर बस्नेतले माघ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्राप्त गर्नुभएको छ । सिन्धुपाल्चोक प्रहरिले शुक्रबार एक कार्याक्रम बिच प्रहरी जवान बस्नेतलाई नगद ....

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहटका मनोज प्रथम

टेक्सस । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, ....

मैले किन राजकीय जीवन छाडें ?

ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई ब्रिटेनको प्रेस अर्थात् पत्रकारिता जगतले सिर्जना गरेको ‘विषालु’ अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन् ....

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन ....