तत्काल दलको आधिकारिकता निरूपण गरिदिन आयोगलाई प्रचण्ड–नेपाल समूहको आग्रह
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई तत्काल दलको आधिकारिकता निरूपण गरिदिन ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी समस्या खडा ....
