अवहेलना मुद्दामा प्रचण्डलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको ....
