नेपालमा कोरोना संक्रमितको संख्या घट्दै,शुक्रबार २७० संक्रमित थपिए
काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....
