समाचार

जापानमा थप ७ प्रान्तमा प्रधानमन्त्रीद्धारा आपतकाल घोषणा, कोरोना संक्रमित ३ लाख नाघ्यो

टोकियो । जापानभर कोरोना संक्रमण बढेपछि थप सात प्रान्तहरुमा आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा ११ क्षेत्रमा आपतकाल घोषणा भएके छ । जापानमा यसअघि टोकियो महानगरसहित, साईतामा,चिबा र ....

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस ....

पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकामा प्रहरी चौकीको नयाँ भवन उद्घाटन

सुशील सुबेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाको प्रहरी चौकीको नयाँ कार्यालय भवन उद्घाटन भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड २४ ....

गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआइकन कसरी नापे उचाइ ?

विश्व पौडेल । गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआईकन सगरमाथाको उचाइ मिलाएर त्यो नै संसारको सबैभन्दा अग्लो चुचुरो हो भनेकोमा म निकै पहिलेदेखि अचम्म मान्थें । नेपालमा भर्खर कोतपर्व भएको ....

ओलीलाई प्रचण्डको प्रश्नः अहिले संसद भंग भारतले भनेर गरेको हो ?

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि छुरा रोपे जस्तै संवैधानिक निकायले पनि संविधान र नियम कानुन बाहिर गएर काम गरे आँधी हुरी ....

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद ....

ओलीको अन्तरवार्ता लिएको जि न्यूजले भन्यो -सगरमाथामा भारतले दाबी गर्नुपर्छ(भिडियोसहित)

काठमाडौं । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेर ओली समूहको वाहीवाही कमाएको भारतीय टेलिभिजन च्यानल जी न्युजले मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ ....

विश्वमा एकैदिन १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु,अमेरिकामा ४ हजार बढीको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमितको अवस्था ९ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ करोड २० लाख ६ हजार ....

क्याप्टेन अरुणा शाही जिताउ अभियानलाई जापानबाट १ लाख सहयोग

टोकियो । नेपाली राष्ट्रिय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताउ अभियानलाई जापानबाट एक लाख रुपैया सहयोग पठाएको छ । नेपाल भलिबल संघ जापानका निवर्तमान अध्यक्ष तथा पश्चिम अञ्चल भलिबल ....

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज ....

शेयर बजार ऐतिहासिक विन्दुमा,बजार पूँजीकरण ३० खर्ब ५४ अर्ब पुग्यो

काठमाडौं । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा ....

सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफू लागि पर्ने संचारमन्त्रीको आश्वासन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ । शाखाका ....

हैजा र प्लेगविरुद्ध पहिलो खोप बनाएका अग्रणी वैज्ञानिक वाल्डेमार हाफ्किन जसलाई विश्वले बिर्सियो

सन् १८९४ मा हैजाबारे अध्ययन गर्न वाल्डेमार एम हाफ्किन भारतको कोलकाता आएका थिए। वसन्तयाममा प्रायः हैजाको फैलिने भएकाले उनी आशावादी थिए । अघिल्लो वर्षको मार्चमा पनि उनी आफूले उक्त रोगको ....

रोकिएन चुरे दोहनः गिटी–बालुवा भन्दा सस्तो जीवन !

एक वर्ष अगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन । भृकुटी राई, ....

नेपालमा थप ४३० मा कोरोना पुष्टि,३९० जना संक्रमणमुक्त,पाँचको मृत्यु

काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....