समाचार

ताजा जनादेशमा जाने कुरा असंंवैधानिक हुनै सक्दैनः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ‘नमस्ते ख्वप टेलिभिजन’ले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले ....

बास्तोलाको गिरफ्तारीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरी ५ ....

कानुनविद् भन्छन्–प्रतिनिधिसभा पुनःस्थापना हुन्छ

काठमाडौं । कानुनविदहरुले संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चले पुनःस्थापना गर्ने बताएका छन् । बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले संसद् पुनःस्थापना हुनेमा विश्वस्त ....

केयुमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले आफूसँग भएको पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु ....

बेल्जियमको राजधानी ब्रसेल्समा हिंसात्मक प्रदर्शन, राजाको गाडीमा प्रहार

ब्रसल्स : प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले बुधवार राति हिंसात्मक प्रदर्शन गरेका छन् । हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा ....

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान,सीमा विषयमा छलफल हुने

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ....

नेपाललाई खोप किन्न एनआरएनले सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट ....

बालुवाटारमा योग दिवस (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री ....

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारबाट प्रहारः प्रचण्ड-नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका ....

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते ....

माघेसङ्क्रान्ति पर्वले बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका ....

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १६ हजार २६९ जनाको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १९ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार २६९ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १९ लाख ८६ हजार ....

आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु ....

निर्वाचन लोकतान्त्रिक बाटोः मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताएका छन् । लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको ....

काठमाडौंका बजारमा तरुल, घिउ, चाकु किन्न उपभोक्ताको भीड

भोली परेको माघेसङ्क्रान्ति पर्वमा खान काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ । ....