नेपाली जनतालाई भेडाबाख्रा नठान्न ओलीलाई प्रचण्डको चेतावनी
काठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र अहिले देखिएको लडाइँ पदको लडाइँ नभएको बताएका छन् । मंगलबार पोखरामा प्रचण्ड- नेपाल समूहको गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता ....
