समाचार

जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

काठमाडौं । नेपाली एकीकरणका प्रणेता पृथ्वीनारायाण शाहको २९९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा नेपाली सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान ....

पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमाः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ....

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्रेटिक पार्टीका एक नेताले बताएका छन् । तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ’दङ्गालाई प्रोत्साहन ....

विश्वमा ६ करोड ४८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा ६ करोड ४८ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वभर ९ करोड ६ लाख ८९ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भएको ....

एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो इँट्टा राख्नेलाई सम्मान गरौँ

नारायण गाउँले । आफ्नो जन्म ‘योजनाबद्ध प्रयास’ थियो या थिएन भनेर हामी आमाबुबालाई सोध्दैनौँ ! कति जन्म बिना-योजना नै हुन्छन् तर योजनाबद्ध नभएकाले आदर गर्दिन भनेर सन्तानले भन्दैन ! हो, ....

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । यसै अवसरमा सिंहदरबार पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा ....

जापानमा आइतबार ६,०८१ जनामा कोरोना संक्रमण, संक्रमित २ लाख ८९ हजार नाघ्यो

टोकियो । जापानमा आइतबार थप ६,०८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी १० तारिख आइतबार एकैदिन जापानभर ६,०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको स्वास्थ्य,श्रम तथा ....

आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरे: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । राष्ट्रिय सभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव ....

नेपाल प्रहरीलाई निर्वाचनमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई आइतबार गृह ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम ....

प्रधानमन्त्रीलाई अधिनायकवादी चरित्र नदेखाउन प्रचण्ड-नेपाल समूहको चेतावनी

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय ....

‘विद्यालय बन्द महामारी नियन्त्रणको उत्तम उपाय

स्विट्जरल्याण्डले वसन्त ऋतुमा विदालयहरू बन्द गर्ने निर्णयलाई कोभिड–१९ सङ्क्रमणको गतिशीलता घटाउने फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको एक अध्ययनले देखाएको छ । ज्यूरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)’का अन्वेषकहरूले ....

सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिने मालपोत अधिकृतसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा ....

शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्साएका छन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै ....

जापानमा एकैसाता दुई नेपाली युवाको मृत्यु, स्वर्गिय सन्दिपको जनवरी १८ तारिख अत्येष्टी गरिने

टोकियो । जापानमा एक युवकको युवकको आज हृदयघातको कारण मृत्यु भएको छ ।bनेपालको पोखरा स्थायी घर भएका जापानमा ३५ बर्षिय सन्दिप तुलाचनको आईतबार विहान जापानको कावासाकीमा मृत्यु भएको हो । ....