समाचार

पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न अत्याधुनिक प्रविधि जडान

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा ....

आशा गरौं, नेपाली जनताले कोभिडविरुद्धको खोपको तेब्बर मूल्य तिर्न नपरोस्

नारायण गाउँले । लामो समय विश्वको नम्बर एक रहेको अक्सफ़ोर्ड विश्वविद्यालयले हजारौं वैज्ञानिक, अर्थशास्त्री, इन्जिनियर, समाजशास्त्री र नेताहरू जन्माएको छ । सिङ्गो आधुनिक मानव सभ्यता, चिकित्साशास्त्र र भौतिक समृद्धिमा अक्सफ़ोर्डको ....

प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनःस्थापना नहुने दाबी गरेका ....

राजनीतिक ‘कू’ रोक्न प्रतिनिधिसभा विघटनः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू रोक्न प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । शनिबार काठमाडौंमा नेकपाको विशेष भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई ....

नेपालमा थप ४१९ मा कोरोना पुष्टि,७५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो ....

प्रचण्ड-नेपाल समूहद्वारा माघ २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रचण्ड-नेपाल समूहले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । ....

जापानमा शनिबार ३,०४५ जनामा कोरोना संक्रमण पुष्टि,२२ जनाको मृत्यु

टोकियो । जापानमा आज थप ३,०४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज जनवरी २ तारिख शनिबार साँझ १८:१० बजेसम्म एकैदिन जापानभर ३,०४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ....

टोकियो,साईतामा,चिबा र कानागावा क्षेत्रमा आपतकाल घोषणा जारी गर्दै, सरकारलाई औपचारिक आग्रह

जापान । टोकियो लगाएत साईतामा,चिबा र कानागावा क्षेत्रमा आपतकाल घोषणा जारी गर्न अनुरोध गरेको छ । कोरोनाभाईरस संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो महानगर लगाएत साईतामा,चिबा र कानागावा केनले आपतकाल ....

भारतमा देशभरि कोरोना खोप प्रयोगको ‘रिहर्सल’

भारतले कोभिड १९ विरुद्ध आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभरि रिहर्सल गर्दैछ । दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको ....

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै पर्यटन व्यवसायी उत्साहित

गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै ....

प्रचण्डले पार्टी कब्जा गर्ने गतिविधि गरेपछि समस्याः ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ....

मेलम्चीको पानी चैत अन्तिमसम्म राजधानी आइपुग्ने

चौतारा । रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक ....

अमेरिकाले तीन चिनियाँ कम्पनीको शेयर कारोबार बन्द गर्ने

अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ । ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना ....

रक्षा विधेयक रोक्न ट्रम्पले लगाएको भिटो अमेरिकी सदनद्वारा रद्द

अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ । उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो । नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो ....

कोरोना संक्रमणबाट विश्वमा एकैदिन ९ हजार भन्दा बढीको मृत्यु

विश्वमा ५ करोड ९६ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार ३४ हजार ....