समाचार

४७ वर्षपछि औपचारिकरुपमै बाहिरियो इयूबाट बेलायत

युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि बेलायतले सङ्घ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ । ....

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

देउखुरी । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको ....

‘समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ’:प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को शुभकामना ....

विश्वमा १८ लाख २४ हजार कोरोना संक्रमितको मृत्यु,८ करोड ३७ लाखबढी संक्रमित

विश्वमा पाँच करोड ९३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त ....

आजबाट नयाँ वर्ष इस्वी सन् २०२१ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरियनले जुलियन ....

राष्ट्रियसभाको हिउँदे अधिवेशन:पहिलो दिनको सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी ....

उपचाररत मनीषा महराको जीवन रक्षाका लागि सहयोगको अपील

रोल्पा । अखिल भारत नेपाली एकता मंचका राज्य समिति सह–सचिब चन्द्र बहादुर महराकी धर्मपत्नी मनीषा महरा विगत डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छिन् । उनको ‘बीपी हाइ हुन ....

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु ....

यस्ता छन् २०२० का विश्वलाई नै चर्चित घटना

काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष ....

अन्य कुनै पनि रुपमा लोडसेडिङ हुने सम्भावना छैनः प्राधिकरण

काठमाडौं । बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले ....

जापानमा बिहिबार थप ४,५१९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ जनाको मृत्यु

टोकियो । जापानमा आज थप ४,५१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज डिसेम्बर ३१ तारिख बिहिबार राति १० बजेसम्म एकैदिन जापानभर ४,५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ....

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा ....

प्रदेश एकका मुख्यमन्त्री राईले गरे प्रचण्ड–नेपाल समूहका १५ सांसद निलम्बन

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै प्रचण्ड–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । प्रदेशसभा सदस्यलाई निलम्बन गरेको ....

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा संक्रमण पुष्टि भएको हो । ....

भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए,संक्रमित २५ जना पुगे

भारत । भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ । ....