नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले लेख्यो पत्र, स्पष्टता र प्रमाण ल्याउन आग्रह
काठमाडौँ । नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न आग्रह गरेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै ....
