अनर्गल गाली गलौज एवं झुठा प्रचारमा नलागौंः नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका कार्यकर्तालाई अर्को समूह जस्तो गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा ....
