चिनियाँ टोलीले भन्यो-नेपालका सबै राजनीतिक दलसँग चीनको असल सम्बन्ध छ
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न ....
