समाचार

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ....

प्रतिनिधिसभा विघटन हुँदा भ्रष्टाचारसम्बन्धी कानुन रोकियो, जुन सकारात्मक छ !

शारदाप्रसाद त्रिताल । प्रतिनिधिसभा विघटन हुँदा भ्रष्टाचारसम्बन्धी कानुन रोकियो जुन सकारात्मक छ ! सरकारले गत वर्ष नै पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन ....

आयल निगम १३ अर्ब नाफामा

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ....

कैलालीमा प्रहरी हत्यामा संलग्न मुख्य फरार अभियुक्त पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न रही फरार मुख्य अभियुक्त सुकबहादुर भन्ने ....

असन्तुष्ट राइडरहरूद्वारा पठाओ कम्पनीको कार्यालय तोडफोड, कमिसन नदिएको आरोप

काठमाडौं । पठाओका असन्तुष्ट राइडरहरूले पठाओ कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न माग पुरा नभएको भन्दै सोमबार कार्यालय घेराउ गर्न गएका राइडरहरूले नाराबाजी गर्दै कार्यालय तोडफोड ....

नेपालमा थप ६५९ मा पुष्टि, सातको मृत्यु, ७१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा संक्रमण पुष्टि भएको हो । ....

संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरिरहेको हो । भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभालाई ....

विघटन भएको भनेको केपी ओलीको सरकार हो, संसद होइनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड नेपाल समूह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कलंकको टिका लगाएर आफूहरुलाई जनतासमक्ष जाने बाटो दिएको बताएका छन् । सोमबार पेरिसडाँडामा ....

प्रचण्ड र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रचण्डलाई भेट्न चिनियाँ टोली सोमबार ....

अर्धचेत भएकाहरुले जतिसुकै जिन्दावाद भनेपनि इतिहासले डस्नेछ

डा. युवराज संग्रौला । राज्यको सुदृढीकरण र जनताको खुसी नै राष्ट्रको विकास हो । के यो प्राप्त गर्यौं हामीले ? होइन गरनौं । म तपाइँहरुसँग केही तथ्यांकको कुरा गर्न चाहन्छु, ....

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित ....

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन पक्राउ

झापा । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका ....

विश्वमा ५ करोड ७२ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९८१ संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ७१ ....

जीवनको पीडादायी निर्णय भन्दै नेकपा धादिङका अध्यक्ष पौडेलद्वारा राजनीति छाडेको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् ....

निर्वाचन आयोगद्वारा मतदाता नामवाली अद्यावधिकको काम शुुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि शुरुका चरणमा गर्नुुपर्ने कामको ....