समाचार

ग्लोबल आइएमई बैंकद्वारा दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग ....

सडकबाट टिपेर मन्त्री बनाएको देखेरनै थाहा पाइयो ओलीको दम्भः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् । काठमाडौँको शान्तिबाटिकामा भएको कोण ....

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाकाे अधिवेशन आह्वान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपतिले ....

पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारको काम गर्छुः मन्त्री ढकाल

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री ....

नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु,७३१ जना संक्रमणमुक्त

नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो ....

चार सदस्यीय चिनियाँ टोली काठमाडौंमा, नेकपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । सत्तारुढ नेपाल ....

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने श्रममन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले वैदेशिक रोजगारको ....

सन् २०२८ मा चीनको अर्थतन्त्र विश्वकै ठूलो हुने

चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनले देखाएको छ । बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको ....

यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निजी सम्पत्ति हैन, कारबाही हुनुपर्छः डा. केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएका छन् । आइतबार डा.केसीले विज्ञप्ति जारी गरी यो देश प्रधानमन्त्री केपी शर्मा ओली र ....

विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्छः उर्जामन्त्री

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले ....

विदेशमा कोरोना संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य,९४.५ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड (१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड–१९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ ....

आचार्य अनेरास्ववियूको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्य अनेरास्ववियूको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अनेरास्ववियूको दोस्रो पूर्ण बैठकले आचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । आचार्य चार वर्षदेखि त्रिवि राष्ट्रिय कमिटीको ....

प्रदेश एकका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो । ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा ....

प्रदेश एकका तीन जना मन्त्रीद्वारा राजीनामा

विराटनगर । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपाभित्र देखिएको फुटको असर प्रदेशहरुमा देखिन थालेको छ । वाग्मती प्रदेशबाट देखिएको असर प्रदेश एकसम्म पुगेको छ । प्रदेश एकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र ....

नेकपा मिलाउन चीनबाट उच्चस्तरीय टोली आज नेपाल आउँदै,चार दिनसम्म छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक रुपमा दुई समुहमा विभाजन भएपछि चीनको चासो ह्वात्तै बढेको छ । नेकपा विभाजन भएपछि त्यसबारे चासो राख्दै चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी ....